१९औं एसियाली खेलकुदः नेपाल भियतनामसँग पराजित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले हारसँगै प्रतियोगिता सुरु गरेको छ । हालै अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना भएको फिफा महिलाविश्वकप खेलको टोली भियतनामसँग नेपाल २–० गोलले पराजित भएको छ । नेपालले भियनामसँग दुवै गोल दोस्रो हाफमा खाएको हो । पहिलो हाफमा नेपालले भियनामका सबै प्रयासलाई विफल पार्दै…