एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काबीच खेल हुदैँ

काठमाडौं, ३१ भदौ । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ बजे कोलोम्बोमा हुदैँछ । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय…