एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं, २४ भदौ । एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ । समूह चरण ए मा परेका यी दुवै टिमबीच बर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।सुपर फोर अन्र्तगतका खेलमा भारतले आज…