श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्र्तगत भारत र नेपालबीचको अवरुद्ध खेल सुचारु भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । अहिले पानी रोकिएको खेल सुचारु भएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी…