ट्रफि जितेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै

काठमाडौँ, १ साउन ।  अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै ट्रफि जितेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलमा जित हासिल गर्दै महिला टोली स्वदेश फर्किएको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा उपाध्यक्ष विराट जंग शाही , एन्फा महासचिव किरण राई लगायत अन्य एन्फा सदस्यलाई त्रिभुवन…