नेपाल जिम्बावेसंग पराजित

काठमाडौँ, ३ असार । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल जिम्बावेसंग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २९१ रनको लक्ष्य उसले ४४ दशमलब १ ओभरमा २ विकेटको क्षतीमा पुरा गर्यो । जिम्बावेको जितमा कप्तान समेत रहेका ओपनर क्रेग ईव्रान र सेन विलियम्सले अविजित सतकीय पारी खेले । ईव्रान १ सय २१ र…