दोस्रो संस्करणको पाटन प्रिमियर लिग ९पिपीएल० क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा विजेता टिमलाई रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी र प्रमाणपत्र…