काठमाडौं, ३१ भदौ । नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा नेपाल प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १(० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् ।अब…