काठमाडौँ – एसीसी यु -१९ प्रिमियर कपको उपाधिका लागि युएईले नेपाललाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अलआउट गर्दै नेपालले १४७ रनमा समेटेको हो। नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एकरएक विकेट लिए । नेपाल र यूएई एसिया कप खेल्नका…