कर्णाली याक्सलाई हराउँदै विराटनगर किंग्सको चौथो जित, बसिरले हाने अर्धशतक

काठमाडौँ। बसिर अहमतको अर्धशतकको सहयोगमा कर्णाली याक्सलाई हराउँदै विराटनगर किंग्सले चौथो जित दर्ता गरेको छ। कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित १९।५ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदै लक्ष्य पूरा गर्यो। विराटनगरको लागि ३५ बलमा बसिर अहमले अर्धशतक पूरा गरे। उनले तीन चौका र दुई छक्का प्रहार गरे। उनले ४३ बलमा…