प्रदेशस्तरीय टि २० : आज सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच भिडन्त

प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच खेल हुँदैछ। प्रदेश २ का आठ जिल्लामध्ये पाँच जिल्लाका महिला खेलाडी प्रतिगितामा सहभागिता छन् । प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठका अनुसार धनुषा, पर्सा र रौतहट बाहेकका खेलाडी सहभागिता छन् । उनले भने, तीन जिल्लाका खेलाडि सहभागी…