रसुवामा शनिबार हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको आयोजनामा कालिकास्थानमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रसुवा जिल्ला खेलकुद विकास समिति तथा रसुवा जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले बताए । प्रतियोगितामा…