अण्डर-१९ एकदिवसीय एसिया कपमा नेपालले आज बंगलादेशविरूद्ध खेल्दै

युएईमा जारी एसीसी यु-१९ एकदिवसीय एसिया कपमा नेपालले आज बंगलादेशविरूद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान११ः१५  बजेदेखि शारजाहको मैदानमा सुरू हुनेछ । एसिया कपको पछिल्लो पाँच खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सकेको छैन । नेपाल र बंगलादेशले एसिया कपमा पहिलोपटक सन् २००८ मा खेलेका थिए। सो प्रतियोगिताको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।…