कीर्तिमानी आठौँ पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले तीन क्लबलाई ‘घरेलु मैदान’ पोखरामा आतिथ्यता प्रदान गर्ने भएको छ । अखिल नेपाल फुटलब संघ एन्फाका केन्द्रीय सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको न्युज कारखानालाई जानकारी गराए । उनले भने, ‘लिगका तीन खेल पोखरामा…