सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि शुक्रबार बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई…