किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको हो। पञ्जाबको यो लगातार तेस्रो जित हो भने जारी आइपिएलमा चौथो जित हो। यसअघि पञ्जाबले आठौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको थियो भने नवौं खेलमा मुम्बई इन्डियन्सलाई डबल…