काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु भएको छ । पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पु¥याउँदै ट्रफी टुरको शुरुवात गर्ने भएको छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली…