काठमाडौं । युएई, ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधि नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । यो यूएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो धनराशिको नेपाली फुटवल प्रतियोगिता भएको बताइएको छ । जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुवईको दुलस्को क्याम्पको फुटबल मैदानमा भएको उक्त प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो । प्रतियोगिताको उपबिजेता न्यु…