काठमाडौं । मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो। १४ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलियाको मध्यक्रम समालिएर मैदानमा उत्रिँदा नेपालले उच्च लक्षय पाएको हो। नेपालका लागि पुजा महतोले…