काठमाडौँ । सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित भएसँगै प्लेअफ समीकरण पूरा भएको हो। १०२ रनको लक्ष्य कर्णालीले १५.२ ओभरमा विकेटको ४ क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए। इशान पाण्डेले ३८ रन…