युएईले दिएको ३११ रनको जितको लक्ष्य पछ्याएको नेपाललाइ भिम सार्कीको अर्धशतकसँगैराहत पुगेको छ । भीम ६७ रनमा बजाएर आउट हुनुअघि भीमले आरिफ शेखसंग ८३ रनको साझेदारी गरेका थिए । ३११ रनको लक्ष्य पन्छाएको नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको छ ।यसअघि नेपालमा कुशल भुर्तेल ६३,कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र…