महिला यू-१९ एसिया कप : नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

काठमाडौँ । नेपाल महिला यू (१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ। शुक्रबार भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन। नेपालका दुवै…