एसिया कप खेल्ने यु–१९ टिमलाई आज बिदाइ गरिँदै

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ। मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३०…