खेलकुद परिषद् ६१ वर्षमा प्रवेश,दीप प्रज्वलन गरि मनाइयो उत्सव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिक उत्सव मनाइएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै ६१ औं वार्षिक उत्सव मनाइएको हो ।दीप प्रज्वलन गर्दै घिसिङले खेलकुदलाई नयाँ उचाईमा पुर्याउनुपर्ने चुनौती रहेको बताए । सबै खेलकुदकर्मीहरुलाई शुभकामना दिँदै उनले बार्षिक उत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिए । पहिलो पटक…