काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको ११ औं मिनेटमा राइसले गोल गर्दैै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए…