युरो कप : फाइनलमा पुग्यो इङ्ल्याण्ड, अब स्पेनसँग प्रतिस्पर्धा

काठमाडौं । लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ ।बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ । दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको…