काठमाडौं असोज,१२– कार्तिक १६ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारिमा रहेको फिल्म ‘मालिका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बाल विवाह तथा महिला हिंशामा आधारित फिल्मको शुक्रबार राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो । रेखा थापाको आफ्नै निर्देशन तथा अभिनय रहेको फिल्म रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । उनि फिल्मको…