मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाले काठमाडौं उपत्यकालाई राहतः कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम ?

काठमाडौं– कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतुहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभागको मौसम…