काठमाडौं चैत, ११– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली रहने जनाएको छ । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि…