आज कुन-कुन स्थानमा भारी वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको जनाएको छ । महाशाखाले देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो…