मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबको केही दिन देशभरी बदली हुने, विभिन्न स्थानमा बर्षा तथा हिमपातको संभावना

काठमाडौं फागुन, २– मौसमविद्ले आजदेखि केही दिन देशभरीको मौसम बदली भई विभिन्न स्थानमा पानी पर्ने अनुमान गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जनाएको छ । अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुने महाशाखाकी मौसमविद् गंगा नगरकोटीटीले बताईन् । बिहीबार देशका…