काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न भूभागमा मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।…