आजबाट लगातारको झरी रोकिने : एस्तो छ आगामी तीन दिनको मौसमी बिबरण

काठ्माण्डौ- बिहीबार रातिदेखिको लगातार बर्षा आज (आइतबार) रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत बिहिबार देखी पूर्वी तथा मध्य नेपालमा पुरै र पश्चिममा तराईतिर वर्षा भइरहेको थियो। ‘आज मध्य तथा पूर्वी नेपालमा हल्का र केही स्थानमा भारी वर्षा भए पनि लगातार पानी पर्ने क्रम रोकिन्छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने,‘तर घाम लाग्न भने केही दिन…