धेरै नायिकालाई जाडो महिना मन पर्दैन । जाडोमा बाक्लो कपडा लगाएर हिड्नु पर्ने वाध्यता हुन्छ । हुनत, माघ महिनाको जाडोमा पनि नायिका प्रियंका कार्कीले पारदर्शी पहिरन लगाएर कार्यक्रममा पुगेको मिडिया र दर्शकले विर्सिएका छैनन् । नायिका प्रियंका कार्कीलाई जाडो महिनाले तनाव दिएको हुनसक्छ । यसैले, उनी काठमाण्डौको चिसो विस्तारै घट्दै गर्दा गर्मीलाई स्वागत गर्न तयार…