काठमाडौं चैत, २४–
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबार केही महत्वपूर्ण विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको बुझिएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारको कार्य सञ्चालनका विषयमा पनि छलफल हुने बताईएको छ ।
चैत्र २४, २०७५ आईतबार
0
Shares










