काठमाडौँ –
विप्लव नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ।
हाल प्रतीबन्धीत उक्त पार्टिले विज्ञप्ति जारी गर्दै अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको उल्लेख उल्लेख गरेको छ ।
अदालतको यो आदेशका विरुद्ध विप्लव नेकपाले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
विज्ञप्ति–









