नेपाली कांग्रेस नेचासल्यानको शभापतीमा निर कुमार शर्मा कटेल



सोलुखुम्बु-

सोलुखुम्बु जिल्लाको नेपाली कांग्रेस नेचासल्यान गाउपालिकाको शभापती निर कुमार शर्मा कटेल बनेका छन ।

आगामी महाधिबेशनको प्रकृया अघी बढाउनका लागी नेपाली कांग्रेसको स्थानिय तह सङ्गठन समायोजन निर्देसिका अनुसार गाउपालिकास्तरिय भेला सहितको कार्यक्रमबाट उनि शभापती बनेका हुन ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी , नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की ,सोलुखुम्बु कांग्रेसका शभापती बिनोद बस्नेत,,महासमिती सदस्य जय कुमार राइ, जिल्ला सचिब धनजन राइ ,जिल्ला स्थित डिएलए अध्यक्ष बिदुर लामिछने,  पूर्व महासमिती सदस्य हुत्तराज बस्नेत, ,ईन्द्र कुमारी शर्मा,नेता जस्कुमार राइ, लोचन कुमार शर्मा , ईन्द्र बहादुर राइ (शान्त) नेबिशङ अध्यक्ष आस्विन बाबु थापा,नेचासल्यान गाउपालिका उपाध्यक्ष कुमारी देबी शर्मा, महिला नेत्री लेख कुमारी फुयाल ,नेचासल्यान गाउपालिका २ का वडा अध्यक्ष भेश कुमार बास्तोला, लगायतको उपस्थिती रहेको थियो ।

भेला सहितको कार्यक्रमबाट कांग्रेस नेचासल्यान गाउपालिकाका वडा समितिका शभापती समेत चयन गरिएको छ । वार्ड नंबर १ मा राम प्रसाद राइ ,२ मा जित बहादुर भुजेल्,४ मा रबिन राइ,५ मा देश बहादुर राइ शभापती चयन भएका छन ।

प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार  ६ : २८ बजे