काठमाडौं, १९ मंसिर –
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बिहीबार तीन बजे प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज पश्चात प्रधानमन्त्री ओलि उनको सरकारी निवास बालुवाटार प्रस्थान् गरेका छन् ।
एपेन्डिसाइटिस भए पछी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका थिए ।









