चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त



न्यू सञ्चार,काठ्माण्डौ-

नेपाली कांग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  २ : ०० बजे