मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपेन्द्र यादवले बुझाएको राजीनामापत्रमा के छ ?(पत्रसहित)



काठमाडौं, ८ पुष –

उपप्रधान एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सरकारसँग भएको दुई बुँदे सहमति कार्यान्वयनमा सरकार उदास रहेकोले नैतिकताको आधारमा सरकारबाट राजीनामा दिएको यादवको राजिनामापत्रमा उल्लेख छ ।

आजै बुझाएको राजिनामापत्रमा यादबले संबिधान संसोधन प्रती सरकारको उदासिनाताअलाई आफुले राजिनामा दिनुको मुलकारणको रुपमा यादबले अर्थ्याएका छन ।यादबसगै समाजवादी पार्टीका नेता मोहोम्मद ईस्तियाक राईले पनि शहरी विकासमन्त्रीबाट राजीनामा दिएका छन ।

सरकारबाट बाहिरिएको समाजवादी पार्टी सरकारविरुद्ध संसद र सडक दुवैबाट अान्दाेलन गर्ने तयारीमा रहेकाे उक्त पार्टिका नेताहरुले जनाएका छन ।

यादवले बुझाएको राजिनामापत्र-

 

 

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : ०० बजे