प्रतिनिधिसभाद्वारा बिशेष प्रस्ताब पारित



प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

दोस्रोपटक मिर्गौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोण सफलताका साथ सम्पन्न होस् भन्दै बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ८ : ३६ बजे