नेकपाका प्रदेश सांसद बलात्कार आरोपमा पक्राउ



।नेकपाका एक सांसद बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

तत्कालीन नेकपा माओवादी पार्टीबाट निर्वाचित सांसद अक्कल रावल बलात्कार आरोपमा पक्राउ परेका हुन ।को प्रहरीले जानकारी गराएको छ ।

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए।

सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  २ : ४९ बजे