आजको प्रतिनिधिसभा बैठकमा सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसुची रहेको बताइएको छ ।
सांसद थापाले कोरोना भाइरस (कोभिड- १९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्न लागेका हुन ।
सांसद थापाले दर्ता गर्ने सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ।
पछिल्लो समय कारोनाभाइरसको बिश्वभरी फैलडाईं गएको र संक्रमणफ्बाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गए पछी कारोनाभाइरसको रोकथाका लागी सबैतिर सचेतता अपनाउन थालिएको छ भने रोकथा र नियन्त्रण का लागी काम गर्न सरकार माथी दबाब बढी रहेको छ ।
नेपालामा भने हाल सम्म कोरोनाको सङ्क्रमण पुष्टी भएको छैन ।









