पाँचथरको हिलिहाङ वडा नम्बर १ र २ को वडा संमायोजन कार्यक्रममा नेकपाका १०३ जना नेता कार्यकत्ता पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस अमरपुरले आयोजना गरेको उक्त कार्यक्रममा नेकपाका १०३ जना नेता कार्यकत्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशी कार्यकर्ताहरुलाई पार्टी सभापति नरेन्द्र कुमार केरुङ लगायतले स्वागत गरेका थिए।
नेकपाको सरकारबाट अपेक्षाकृत परिर्वतन नदेखिए पछि पार्टी छाडेको नवप्रवेशीहरुले बताए ।
चुनाब जितेर सत्तामा पुगेपछी नेताहरुले पार्टिको बिचार र जनाताको भबना बिर्सेकाले प्रबेश गर्नुपरेको उनिहरुले ब ताएका छन ।










