सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज



मन्त्रीपरिषदले फिर्ता लिने निर्णय गरेसगै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  १० : ५२ बजे