सरकारले वैशाख २६ गतेबाट संसदको वजेट अधिवेशन
बोलाउने गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको बालुवाटार श्रोतले जनाएको छ ।
सरकारले जेठ १५ गतेबाट नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
यही अन्रुप मन्त्रीपरिषदले संसदको वजेट अधिवेशनका लागी राष्ट्रपति समक्षा सिफारिस गरेको हो ।








