सत्तारूढ नेकपाले बोलायो स्थायी कमिटी बैठक



सत्तारूढ नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।

नेकपाले भोली बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बिलाएको हो ।

यसअघि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए भने प्राधाअनमन्त्री ओलिले बैठक बोलाउन आलटाल गरेकाअ थिए ।

यस अघी स्थायी कमिटी बैठकको माग गर्ने हरुले प्रधानमन्त्री ओलिको राजिनामा माग्ने समेत तयारी गरेका थिए ।

भोलिको स्थायी कमिटी बैठक ले नेताहरु बिच चुलिएको असन्तुष्टी घटाउने ठानिएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार  ८ : ४० बजे