पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्।
यसअघी जिल्ला प्रशासन कार्यालय झापाले पूर्वराजालाई दिएको पास गृहा मन्त्रालयले बदर गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका थिए।
आज पुन: पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका हुन ।
पास पाएपछि उनी बिहान ८ बजे झापाबाट काठमाडौंका लागि हिडेको गरेको झापाका सिडिओ उदय बहादुर रानामगरले जानकारी दिए।








