नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि टीका जमरा लगाएर विजय दशमी मनाएका छन्।
उनले दसैं मनाइरहेका सबैमा शुभकामना पनि दिएका छन्।
‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं’, उनले ट्विटरमा लेखेका छन्।
२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। Have a blessed & cheerful Dashain, everyone! Please stay home & safe!🙏
Here're my memories of Dashain in 2008-19! pic.twitter.com/hVaHNJAupK— Ambassador Randy Berry (@USAmbNepal) October 26, 2020














