‘उद्यम व्यवसाय र राजनीतिमा केसीको योगदान स्मरणीय रहनेछ’ : सांसद चौधरी



उधोगपती एबम प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उद्यमी तथा नेपाली कांग्रेसका सांसद सूर्य बहादुर केसीको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद चौधरीले केसीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् ।चौधरिले “उद्यम व्यवसाय र राजनीतिमा उहाँको योगदान स्मरणीय रहनेछ’ भनेका छन ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ८ : ५६ बजे